दफा ४९
निवृत्तभरणमा वृद्धि
बहालवाला कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अंकमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम समान पदका निवृत्त कर्मचारीहरूको निवृत्तभरण रकममा पनि थप गरिनेछ ।